बाजुरा । बुढीनन्दा नगरपालिका वडा नं. ९ निवासी ३२ वर्षीय प्रेम दमाईको घर बिहीबार साँझ परिवारका सदस्यहरू बसिरहेको अवस्थामा एक्कासि बीचको तला भासिँदा घरमा रहेका सामानसहित क्षति भएको छ। घटनामा परिवारका सदस्यहरू घाइते भएपछि नगरपालिकाले कोल्टी आधारभूत अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ। साथै, सात जना छोराछोरीसहितको परिवारलाई ४ कट्टा चामललगायत आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको छ। नगरप्रमुख जनककुमार बोहरा घटनास्थलमै पुगेर पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुभएको हो। खेतीकिसानी गरेर परिवारको गुजारा चलाउँदै आएका दमाईको घर भासिएपछि परिवार अहिले सुरक्षित आवासको अभावमा समस्यामा परेको छ।
रु. १ लाख ५१ हजार नगद दान सनातन धर्म, वैदिक संस्कृति र गुरुकुलीय परम्पराको संरक्षण महाअभियानमा समाजसेवी नरेन्द्र राज गिरीको ऐतिहासिक समर्पण
October ७, २०२६
आर्थिक अभावका कारण रोग पालेर बस्नुपर्ने बाध्यतामा रहेका बाजुराको बुढीनन्दा नगरपालिकाका १४ हजारभन्दा बढी नागरिकले पछिल्लो चार वर्षमा निःशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन्।
September २८, २०२६
बाजुरा नेपाली कांग्रेस खसआर्य तर्फको महाधिवेशन प्रतिनिधिमा शाहीको उम्मेदवारी
September २६, २०२६
ओलीमाथिको भाष्य, इतिहासको कठघरामा नेपाली राजनीति
September २६, २०२६
भोटेकोसी बा ढीमा बे पत्ता छिन् इन्जिनियर ऋचा निरौला, तर नाम निस्कियो लोकसेवामा !! 🥲
August ११, २०२६
मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा, सुदूरपश्चिममा सत्ता समीकरण फेरिँदै !!