समाचार

भोटेकोसी बा ढीमा बे पत्ता छिन् इन्जिनियर ऋचा निरौला, तर नाम निस्कियो लोकसेवामा !! 🥲

लोकसेवाले बिहीबार (असोज ८ गते) सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा उनी क्रम संख्या १२ मा आएको छ।
अपर त्रिशूली -१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा कार्यरत थिइन् । आज सम्म उनको अवस्था बारे कुनै निकाय बाट खबर आउन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button