बाजुरा जिल्ला हिमाली गाउपालिका वडा नम्बर ६ धिममा जन्मियका जश बहादुर शाहीले विगत लामो समय देखि नेपाली काँग्रेस पार्टिमा आबद्ध भएर सक्रिय राजनीति गर्दै आएका छ्न ! कांग्रेस पार्टीका भात्री संगठनमा रहेर काम गरेका शाही काँग्रेसको १५ औं महाधिवेशनमा बाजुरा जिल्ला बाट खसअर्य तर्फको महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छ्न !
शाही भन्छ्न
*उमेरले हैन, योग्यता र सक्षमताका आधारमा नेतृत्व पुस्तान्तरण
*संवाद मार्फत सहमति, सहकार्य र एकता
*आजको युग र आवश्यकता सुहाउँदो नेतृत्व
*सुदृढ कांग्रेस ।
समुन्नत देश ।
जस बहादुर शाही
खसआर्य तर्फको महाधिवेशन प्रतिनिधिका उम्मेदवार
योग्यता
राजनीतिशास्त्रमा स्नातकोत्तर
योगदान
निवर्तमान केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघ
पूर्व उपाध्यक्ष , नेपाल सांस्कृतिक संघ, बाजुरा
पूर्व सचिव , नेविसंघ बाजुरा – काठमाण्डौ सम्पर्क समिति
देशभरका बिरामीहरुको उपचारका लागि विगत १ दशकदेखि अहोरात्र खट्दै आउनुभएको समाजसेवी मनकारी व्यक्तित्व
